लामिछानेको सांसद पद निलम्बन हुने

लामिछानेको सांसद पद निलम्बन हुने

Rabi lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३१ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...