बालेन शाह केशव स्थापीत भन्दा झण्डै ८ सय मतले अगाडि

Balen lauro

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार शाहले १८९० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत प्राप्त गरेका छन् भने सगठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।

अहिले काठमाडौंमा वडा नम्बर १, ३, ४ र ३२ नम्बरसहितका वडाको मतगणना भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...