काठमाडौं महानगरपालिकामा मतगणना सुरु

Mat ganana 2

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज ९शनिबार० बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । सोही महानगरपालिकामा शनिबार बिहान बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायत उम्मेदवार रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...