काठमाडौं महानगरपालिकामा मतगणना सुरु

Mat ganana 2

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज ९शनिबार० बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । सोही महानगरपालिकामा शनिबार बिहान बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायत उम्मेदवार रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...