उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूची सहित)

Nyaya sewa aayog

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद बैठकले यो सिफारिस गरेको हो । परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ ।

 

प्रतिकृया दिनुहोस