नेपाल–भारतबीच कोभिड खोप प्रमाणपत्रले पारस्परिक मान्यता दिने सहमति

Covid 19 vaccine 1

काठमाडौँ । नेपाल र भारतबीच कोभिड खोपको प्रमाणपत्रको पारस्परिक मान्यता दिने सम्बन्धमा समझदारी भएको छ ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य सचिव डा.रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरी समझदारी पत्रमा आदानप्रदान गरेका हुन् ।

कोरोना भाइरसको महामारी फैलिएसँगै नेपाल–भारतबीचको यात्रा प्रभावित हुँदै आएको अवस्थामा कोभिड खोपले पारस्परिक मान्यता पाउँदा अब आवतजावत सहज बन्ने स्वास्थ्य सचिव डा.पोखरेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...