देशैभर घट्यो संक्रमण : थप ३९० कोरोना पुष्टि, ५ जनाको मृत्यु

Corona 12

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ । सोमबार ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा २ हजार ६०६ पीसीआर तथा २ हजार ४ सय २० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...