भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण

Naidu indian

भारत । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोनाभाइरस संक्रमण भएको छ । उपराष्ट्रपतिको सचिवालयले मंगलबार साँझ यसको जानकारी दिएको हो । सचिवालयले ट्विट गर्दै उनलाई संक्रमण भए पनि लक्षण नदेखिएको जनाएको छ । ट्विटमा भनिएको छ, “भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोभिड–१९ जाँच भयो, जसमा नतिजा पोजिटिभ आएको छ ।

यद्यपि उनलाई कुनै लक्षण छैन र उनी स्वस्थ छन् । उनलाई घरैमा छुट्टै बस्न सल्लाह दिइएको छ। उनकी श्रीमती उषा नायडुको जाँच भने नेगेटिभ आएको छ । तर, उनी पनि ‘सेल्फ आइसोलेसन’ मा बसेको सचिवालयको ट्विटमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...