युक्रेनमा सैनिक विमान दुर्घटना, २७ जनाको शव भेटियो

Ukraine military plane crash 1c2rgzxozx

युक्रेन । युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । सैनिक जवान लिएर प्रशिक्षण उडान गर्दै गरेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । प्रशिक्षण उडानमा रहेको एन्टोनोभ–२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको हो । दुर्घटनामा परेरर ज्यान गुमाएका २२ जनाको शव भेटिएको छ ।प्रशिक्षणका लागि उडेको उक्त विमानमा चालक दलका सदस्यसहित २७ जना थिए  ।

विमानमा सवारमध्ये २२ जनाको शव भेटिएको हो । दुई सैनिक जवानको उद्धार भएको छ । अझै तीन जना हराइरहेको समाचारमाा उल्लेख गरिएको छ ।बेपत्ताको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...