अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोट हुदा दुईको मृत्यु, १२ घाइते

Aa

एजेन्सी । बुधबार बिहान अफगानिस्तानको काबुलमा उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । काबुलमा उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर आत्मघाती बम विस्फोटन भएको हो ।

विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ । अधिकारीका अनुसार विस्फोटमा परी १२ जना घाइते भएका छन् । स्रोतलाई पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । घटनाका विषयमा हालसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...