चीनमा रेस्टुरेन्ट ढल्यो, कम्तीमा १७ को मृत्यु

E7aa8e08bc624f6e5d4484cfbdabb086 w1000 h500 cp

एजेन्सी । उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेको रेस्टुरेन्ट भवन शनिबार शनिबार भत्किएको हो।

भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ अन्य व्यक्ति पनि फसेको अनुमानमा उद्धार जारी राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...