एकै दिन विश्वमा २ लाख २९ हजार कोरोना संक्रमित थपिए

Coro1588135147764

काठमाडौं । सोमबार एकै दिन विश्वमा २ लाख २९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संठनका अनुसार सोमबार २ लाख २९ हजार कोरोना संक्रमित थपिएका हुन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ४३ लाख ४८ हजार ८५८ जनामा कोरोना संक्रमण देखिसकेको छ । मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...