भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित

Corona test19

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार २४ घण्टाको अवधिमा ३५ हजार ४६८ जना संक्रमित भएका हुन् । निरन्तर कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले फेरि लकडाउनलाई अझ कडाई गरेको छ । विभिन्न राज्य सरकारहरुले पनि छुट्टा–छुट्टै योजना ल्याएका छन् ।

भारतमा कुल संक्रमित १० लाख ५ हजार ६३७ जना पुगेका छन् । यीमध्ये २५ हजार ६०९ जनाको ज्यान गएको छ । बिहीबार मात्रै ६८० जनाको ज्यान गएको छ । त्यस्तै ६ लाख ३६ हजार ६०२ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २२ हजार ८६७ जनालाई निको भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...