विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित

World corona update 780x470

काठमाडौं । विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ कोरोना संक्रमित थपिएका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४२८ संक्रमित थपिएका डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...