कञ्चनपुरको पुनर्वासमा एक जनाकोे हत्या

Hatya logo

काठमाडौँ । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाकोे हत्या गरिएको छ । जिल्लास्थित पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । घटनामा संग्लग्न गौरव खड्का फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...