जसले परपुरुषसँग ‘सेक्स’ गर्न लकडाउन यसरी तोडिन्

Sex 20

काठमाडौं । दुईजना विवाहित पुरुषसँग यौन सम्पर्क राख्नकै लागि कोरोना भाइरसको कारण लागू गरिएको लकडाउन तोड्ने एक बेलायती महिलाले आफ्नो कार्यप्रति कुनै पछुतो वा आत्मग्लानी नभएको स्पष्ट पारेकी छन् ।

साथै ३२ वर्षीया क्लेयरले लामो समयसम्म मानिसहरूलाई जोडी विहीन पारेर छोड्नु राम्रो कुरा नभएको वकालतसमेत गरेकी छन् ।

उनले भनेकी छिन्– ‘हामीलाई सामाजिक दूरी पालना गर्न भनिएको कुरा मलाई पनि थाहा छ । लाखौैं व्यक्तिले सबै कुरा त्यागेर त्यो नियम पालना गरेर बसेका छन् । तर मैले आफ्नो यौन भोक सम्हाल्नै सकिनँ । मलाई शारीरिक सम्पर्कको आवश्यकता थियो ।’

भिपुलमा एउटा पसलमा काम गर्ने उनले लकडाउनको पहिलो महिना त कतै नगई बिताएकी थिइन् । उनलाई बेलायतमा संक्रमणकै कारण हजारौंको मृत्यु भइसक्दा पनि डर लागेको छैन । यौन सम्पर्क मै प्रतिबन्ध लगाउने जस्तो सरकारी नीतिको आलोचना गर्दै उनले फेरिफेरि पनि लकडाउन तोड्ने बताएकी छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...