दाङमा फेसबुकमा भिडियो लाइभ गरेर युवतीले गरिन् आत्महत्या (भिडियाेसहित)

Alisha gautam

दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज मंसिर महिनाको १७ गते बुधबार, यस्तो छ तपाईको भाग्य

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकू...