झापाको कचनाकवलमा एकैपटक थपिए १५ जना संक्रमित

Corona

झापा । झापाको कचनाकवल गाउँपालिकामा एकैपटक १५ जना कोरोना संक्रमित भेटिएका छन् । विगत केही समय यता भारतबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि हुने क्रम बढिरहेको छ ।

संक्रमितहरु भााापको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

बुधबार राति पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका व्यक्तिहरु हुन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...