हङकङस्थित उच्च अधिकारी चीनद्वारा बर्खास्त, उनको स्थानमा  हुइनिङ नियुक्त

China 73656050

बेइजिङ । चीनले हङकङसँगको सम्बन्ध मामिलामा आफ्ना अफिसियल इन्चार्जलाई बर्खास्त गरेको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार वाङ झिमिन नामका हङकङका लागि लियाजो कार्यालयका निर्देशकलाई चीनले बर्खास्त गरेको हो ।

सिन्ह्वाका अनुसार उनको स्थानमा लुओ हुइनिङ नियुक्त गरिएका छन् । लुओ उत्तरी प्रान्त शाङ्सीका कम्युनिस्ट पार्टीका सचिव हुन् ।


कार्यकारी प्रमुख केरी लेमलाई भने बेइजिङले अझैपनि समर्थन गरिरहेको छ । स्थानीय बासिन्दाले भने कार्यकारी प्रमुखको विगत ६ महिनादेखि नै उनको राजीनामा मागिरहेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...