विवाह समारोहमा अन्धाधुन्ध गोली प्रहार

Two injured in shooting at wedding in new hampshire church

काठमाडौँ । अमेरिकाको न्यू हेम्प्सरमा विवाह समारोह भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको छ । स्थानीय चर्चमा विवाह समारोह भइरहेका बेला शनिबार बन्दुकधारीले गोली चलाउँदा दुईजना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

आक्रमणकारीलाई विवाहमा आएका पाहुनाले समातेका थिए । त्यसपछि प्रहरीले ती आक्रमणकारीलाई आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले घाइते तथा आक्रमणकारीले परिचय तत्कालका लागि खुलाएको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...