ओली र प्रचण्डले हस्ताक्षर गरेपछि शुरु भयो नेकपाको सचिवालय बैठक

Nekapa sachibalaya

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनष्टि पार्टी (नेकपा) को सचविालय बैठक प्रधानमन्त्री नविास बालुवाटारमा सुरु भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मतिकिा वषियमा केन्द्रति भएर छलफल हुने भएको छ ।

छल्लिो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशले नेकपाभत्रिको वविाद उत्कर्षमा छ । जसलाई कनिारा लगाउन अध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरष्ठि नेता माधवकुमार नेपाल सहतिका सचविालयका बहुमत सदस्यले सचविालय र स्थायी समिति बैठक राख्न पहल गर्दै आएका छन् । तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमत नहुँदा बैठक बस्न सकेको थएिन ।

अध्यक्ष प्रचण्ड र वरष्ठि नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पन प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतमिा छन् । तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागपिरेको छ । त्यसो नहुँदा संसदीय दलमा बहुमत पुर्‍याउने कसरत ओली पक्षले गररिहेको छ ।

 

 

प्रतिकृया दिनुहोस