शिक्षकद्धारा बालिका बलात्कृत

काठमाडौं । मकवानपुरमा एक शिक्षकबाट बालिका बलात्कृत भएकी छन् । ती शिक्षकलाई आफ्नै छात्रा बलात्कारको आरोपमा जिल्ला अदालत मकवानपुरले मंगलबार पुर्पक्षका थुन्नको लागि आदेश दिएको छ ।

एक महिना अगाडि बलात्कार आरोपमा पक्राउ परेका एक शिक्षक र अर्का एक ब्यक्तिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । आफ्नो साढे ३ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिकाको एक बिद्यालयका शिक्षकलाई जिल्ला अदालत मकवानपुरले यस्तो आदेश दिएको हो ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबारको इजलाशले मनहरी गाउँपालिका–६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । प्रहरीले शिक्षक लामालाई गत १८ वैशाखमा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...