१५ वर्ष जेठी महिलालाई घर पछाडि लगेर बलात्कार

रुपेन्देही । एक युवकले आफुभन्दा १५ वर्ष जेठी महिलालाई घरपछाडि लगेर बलात्कार गरिएको छ । बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जेठ २१ गते आफ्नै घरमा बसिरहेकी महिलालाई बरालले घर पछाडि लगेर करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...