१५ वर्ष जेठी महिलालाई घर पछाडि लगेर बलात्कार

१५ वर्ष जेठी महिलालाई घर पछाडि लगेर बलात्कार

रुपेन्देही । एक युवकले आफुभन्दा १५ वर्ष जेठी महिलालाई घरपछाडि लगेर बलात्कार गरिएको छ । बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जेठ २१ गते आफ्नै घरमा बसिरहेकी महिलालाई बरालले घर पछाडि लगेर करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेवाले फेरि २५ हजार कर्मचारीका लागि बिज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  ...