बस र ट्रक एकापसमा ठाक्किँदा २ जनाको मृत्यु १८ घाइते

नवलपुर । बस र ट्रक एकापसमा ठाक्किँदा २ जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँएर दुर्घटना भएको हो  । उक्त घटनामा १८ जना घाइते भएका छन् । मृतकको भने सनाखत भएको छैन ।

बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका हुन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...