चर्चित मेलम्ची खानेपानी आयोजनामा ७ अर्ब ३९ करोड बजेट बिनियोजन

काठमाडौं अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौंको चर्चित खानेपानी आयोजना मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन भएको बताएका छन् । बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६र ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

खतिवडाले यही आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम पूरा हुने घोषणा गरेका छन् ।खतिवडाले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...