योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन गर्न ४३ अर्व ५० करोड विनियोजन

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिता दिएको छ । त्यसका लागि सरकारले ४३ अर्व ५० करोड विनियोजन गरेको छ । 

युवा स्वरोजगार कोषलाई रोजगारमा आधारित बनाउने र युवाहरुलाई व्यवसायीय नेतृत्व प्रदान गरिने भएको छ भने यसै वर्ष युवा वैज्ञानिक सम्मेलन गरिने भएको छ ।

बाल गृह पनि सञ्चालन गर्ने भएको छ । संघ र प्रदेशको सहकार्यका बालिका उद्धार कार्यक्रम सञ्चालन गरिने छ । निजामति कर्मचारीका सन्तानलाई दिइने दिवा स्यहार कार्यक्रमलाई प्रदशेबाट सञ्चालन गरिने छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...