बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बस्दै, ४ बजे संसदमा बजेट पेश हुने

काठमाडौं । आज संसदमा पेश हुन लागेको आर्थिक वर्ष २०७६(७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ । मन्त्रिपरिषदले पारित गरेपछि मात्रै संसदमा बजेट पेश गर्ने परम्परा छ । 

राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्राललाई बजेट निर्माणका लागि सिलिङ दिएको थियो ।

मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा. युवराज खतिवडा सहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...