गोठबाट गोरु चोरेर काट्दै गरेका २ जना पक्राउ

इलाम । अर्काको गोठबाट गाई चोरेर काट्ने दुई जना पक्राउ परेका छन् । गोरु चोरेर काटेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का कमलदास चौहान र रेमन लुङगेलीलाई पक्राउ गरेको हो ।

उनीहरुले वडानम्बर–३ का मनकुमारी राईको गोठमा बाँधिराखेको गोरु चोरेर काटेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई धनबहादुर राईको घरमा गोरु काटिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । धनबहादुर भने फरार रहेको र उनको खोजीभइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...