खुसीको खवर, महानगरले माग्यो ४४ जना कर्मचारी

काठमाडौं । बेरोजगार युवाहरुको लागि खुसीको खवर । काठमाडौं महानगरपालिकाको कार्यालयले करार सेवाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ मेडिकल अधिकृत (सातौँदेखि कार्यालय सहयोगी) श्रेणी विहिनसम्म गरी ४४ जना कर्मचारीको माग गरेको हो ।

सूचनाअनुशार मेडिकल अधिकृत १० जना, हेल्थ असिस्टेण्ट १०, स्टाफ नर्स १०, ल्याब टेक्निसियन १० र कार्यालय सहयोगी ४ रहेका छन् ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...