फेसबुकमा फ्रेन्ड भएको दुई दिनमै भेटन गएकी युवतीलाई बन्धक बनाई ६ दिनसम्म बलात्कार

काठमाडौं । काठमाडौँमा फेसबुकमा साथि भएको दुई दिनमै भेट्न गएकी युवतीलाई बन्धक बनाई ६ दिनसम्म बलात्कार भएको घटना बाहिर आएको छ । बन्धक बनाएर बलात्कार गर्न युवको घर धनुषा भएको खुलेको छ ।

ललितपुरकी १५ वर्षीय किशोरीलाई फेसबुकमा साथि भएका धनुषा–४ शिवचोकका २४ वर्षय उत्सव गुप्ता दुई दिन अघि ती युवतीसँग फेसबुकमा फ्रेन्ड भएको खुलेको छ । फेसबुकमा कुरा भएपछि युवतीलाई गुप्ताले भेट्न बोलाएका थिए ।  

फेसबुकबाट चिनजान भएपछि नजिकिएका गुप्ताले थसिखेल बस्ने युवतीलाई भेट्न बोलाएर मोटरसाइकलमा राखी अज्ञात स्थलतर्फ लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए । गुप्ता प्रहरीले आफूलाई खोजेको सुइँको पाएपछि बन्धक बनाइएकी बालिकालाई महालक्ष्मी स्थानमा छाडेर फारर भएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...