पाँचथर हत्याकाण्डः घटनास्थल नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौँ । दुई परिवारका ९ जनाको विभत्स हत्या भएको पाँचथरको मिक्लाजुङमै एकजनाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको हो भने मिक्लाजुङ–७ मा एक युवाको शव भेटिएको हो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले आफूहरु हत्या भएको स्थानबाट झुण्डिएको अवस्थामा शव भेटिएको बताइएको छ ।  दुई घटना बिच सम्बन्ध रहे–नरहेको स्पष्ट नभएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...