आजको मौसम: मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, जेठ ।  देशभरको मौसक मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर देशभरको मौसम सफा रहेने र चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।


बेलुकातिर भने केही स्थानमा बदली भइ मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । राति भने पूर्व तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...