सर्वोच्चको आदेश-सिमेन्टका बोरा लेमिनेसन गराऊ

काठमाडौं । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेसन’ गरेरमात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर र उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदुषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो ।

लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने विषय उपभोक्ताको हित, जनस्वास्थ्य र स्वच्छ वातावरणका लागि अपरिहार्य विषय रहेको आदेशमा उल्लेख छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...