तनहुँबाट विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

तनहुँ । तनुहुँबा विप्लव समुहका दुई कार्यकर्ता पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यलय तनहुँले नेत्रविक्रम चन्द (विप्लव) समुहका दुई कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बन्दीपुरगाउँपालिका–१नाहाला बस्ने ६६ वर्षीय शिवशंकर अधिकारी नेकपा (विप्लव) समुहका जिल्ला सदस्य एवम् जनसरकार प्रमुख र व्यास नगरपालिका वडा नम्बर ९७ सत्रसय बस्ने ४१ वर्षीय टेक वहादुर वि।क (विवेक) नेकपा (विप्लव) समुहका जिल्ला सदस्य रहेका छन् ।

उनीहरुलाई भानुनगरपालिका वडा नम्बर–२ को आमबोटेबाट पक्राउ गरिएको हो । दुवै जनालाई तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...