सर्लाहीको बाग्मतिमा एक्स्काभेटरमा आगलागि


सर्लाही । बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ ।

नदीमा  गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान परिचय नखुलेका मानिसका समूहले आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरिएको पनि प्रहरीले जनाएको छ । 


 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...