वैशाख २६ गते दोस्रो पटक विवाह गर्दै प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले आगामी वैशाख २६ गते सीतासँग विवाह भएको ५० वर्ष पुग्ने अवसर पारेर फेरि विवाह गर्न लागेका हुन् ।

वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै  सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएको छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको थियो ।

छोरा प्रकाश दाहालको निधनपछि अस्वस्थ भएकी सीताको स्वास्थमा सुधार हुने अपेक्षासहित प्रचण्डले पुनः विवाह गर्न लागेको बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...