उच्च अदालत तुलसीपुरका नासु पाठक ३ लाख घुससहित पक्राउ

काठमाडौं । उच्च अदालत तुल्सीपुरका नासुलाई तीन लाख घुससहित पक्राउ परेका छन् । मुद्धामा सहजीकरण गरिदिने भन्दै तीन लाख घुससहित उच्च अदालतमा तुल्सीपुरका टाइपिस्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई अख्तियारको टोलील रङ्गेहात े पक्राउ गरेको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...