अब १० वर्ष कैद तोकिएको व्यक्ति ५ वर्षमै रिहा हुने

काठमाडौं । नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । 

नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्र बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो । विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य गरिएको थियो । 

प्रतिकृया दिनुहोस