काठमाडौंको टुँसालमा बस दुर्घटना १० जना घाइते

काठमाडौँ । काठमाडौँको टुँसालमा दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएको छन् ।  काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको हो । चावहिल(जोरपाटी(बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ ।

दुर्घटना १० भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको उपचारका लागि विभिन्न अस्पतालमा लगिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...