११७ वर्षे ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई गाउँपालिकाले मासिक १० हजार भत्ता दिने

नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका– वार्ड ८ विश्वकै जेष्ठ नागरिक ११७ बर्षिया बाटुली लामिछानेलाई ककनी गाउँपलिकाले

 सम्मान स्वरुप  मासिक १० हजार उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको छ । आगामी दिनहरुमा उहाँलाई आबश्यक सामग्री दिदै गाउँपालिकाले संरक्षकत्व ग्रहण गर्ने तयारिमा ककनी गाउँपालिका रहेको छ।”

११७ बर्षिया हजुरआमा बाटुली लामिछानेको नागरिता  तस्बिर”

 ११७ बर्षिया बाटुली लामिछाने सम्भवत विश्वकै जेष्ठ नागरिक हुनुहुन्छ ।

उहाँलाई सम्मान स्वरुप  ककनि गाउँपालिकाले मासिक १० हजार उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...