करेन्ट लागेर पूर्वप्रहरीको मृत्यु

बर्दिया ।  करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...