२५ हजार घुससहित वडा अध्यक्ष मियाँ पक्राउ

सप्तरी । सप्तरीमा२५ हजार घुससहित वडा अध्यक्ष पक्राउ परेका छन् । सप्तरी जिल्लाको सुरुंगा नगरपालिका ५ का वडा अध्यक्ष सिल्टु मियाँ घूससहित पक्राउ परेका हुन् ।

उनी जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...