किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

नवलपरासी । १७ बर्षीया किशोरीलाई जवरजस्ती गर्न खोज्नेलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।किशोरीको परिवारले दिएको जाहेरीको आधारमा कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाइ जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान अगाडि बढाएको रानाभाटले बताए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...