एनआरएन एनसीसीको युथ को अर्डिनेटरमा प्रितमको उम्मेदवारी

अमेरिका । आगामी मे १८ र १९ मा हुन लागेको गैरआवासीय संघ (एनआरएन) एनसीसीको युथ को अर्डिनेटर पदमा प्रितम कुसियैतले उम्मेदवारी दर्ता गरेका छन् ।

अमेरिकामा लामो समयदेखि टेक्नोलोजी व्यापारमा संलग्न रहेका कुसियैतले युवा व्यवसायी र युवा टेक्नोक्र्याटलाई एनआरएन अभियानमा संलग्न गराउने र युवा प्राज्ञिक व्यक्तित्वलाई समेत एकाकार गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनी अमेरिकामा व्यवसायको साथै नेपालीबीच सामाजिक अभियन्ताको रुपमा समेत क्रियाशिल छन् । उनले अमेरिकाभर छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न अभियान थाल्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...