नगद १ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...