बोक्सीको आरोपमा निर्घात कुटपीट गर्ने पक्राउ

काठमाडौँ । बोक्सीको आरोपमा स्थानिय दुई महिलालाई निर्घात कुटपिट गर्न चार जनालाई पक्राउ गरेको छ । कुटपीटमा संलग्न वर्ष ३२ की शशीकला खवास, वर्ष अन्दाजी ६३ को टुन्का खवास, वर्ष अन्दाजी ३५ का श्यामलाल खवास र वर्ष अन्दाजी ३१ का राम कुमार खवासलाई पक्राउ गरेको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–११ का दुई महिलामाथि बोक्सीको आरोपमा कुटपीट गरेका थिए । निजहरूलाई बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम म्याद थप भई अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...