जुम्लामा भिरबाट लडेर आमा छोराको मृत्यु

जुम्ला । जुम्लामा भिरबाट खस्दा आमा छोरीको ज्यान गएको छ ।  तातोपानी गाउँपालिका–७ ताम्तीमा आमा छोरा 

गाउँ कै एक भिरमा बुधबार दिउँसो गाई चराउन गएको बेला भिरबाट खसेर दुवै जनाको घटनास्थल मै ज्यान गएको  प्रहरीले जनाएको छ । अस्थाइ प्रहरी चौकी ताम्ती टोप्लाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३२ वर्षीया लक्ष्मी रावत र उनका १ वर्षीय छोरा सुभास रावत रहेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...