मलद्वारमा लुकाएर ल्याएको ७५० ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । मलद्वारमा लुकाएर ल्याएको सुन सहित बंगलादेशी नागरिक पक्राउ परेका छन ।  थाइलाइन एयरलाईन्सबाट काठमाडौं आएका ती  बंगलादेशी नागरिकले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ७५० ग्राम सुनसहित पक्राउ गरेको हो ।

बंगलादेशका २५ वर्षिय मोहम्मद अदुल हुसेनलाई विमानस्थल भन्सारले संका लागि सोधपुछ गर्दा उनले मलद्वारमा सुन लुकाएर ल्याएको थाहा भएको जनाएको छ । त्यसपछि विमानस्थलका प्रहरी र कर्मचारीले उनलाई दिशा लाग्ने औषधि खुवाएर सुन फेला पारेका हो ।

सय ग्राम तौलका ७ वटा र एउटा ५० ग्राम तौलको सुनको सिक्का ल्याएका रहेछन् । यसअघि चिनीयाँ नागरिकले जसरीनै सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...