दाइजोको निहुँमा श्रीमतीको हत्या गर्ने डाक्टर जेल चलान

काठमाडौँ ।  दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ डाक्टर सचितानन्द यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । श्रीमती सुनिता यादवको हत्याको आरोप लागेका डा. यादवलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गरेको हो । 

जिल्ला अदालत पर्साका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले डा. यादवलाई जेल चलान गर्न आदेश दिएको हो । डाक्टर यादवलाई अदालतको आदेशमाहिजो साँझ नै जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डाक्टर यादवको कुटपिटबाट गम्भिर घाईते भएकी सुनिताको गत चैत्र १५ गते उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...