रसुवाबाट ७ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं ।  रसुवाको टिमुरेबाट प्रहरीले ७ किलो सुन बरामद गरेको छ । ना ६ख ९०६८ नम्बरको कन्टेनरबाट प्रहरीले उक्त सुन समातेको हो ।

प्रहरीले कन्टेनरमा सुन लिएर आएका शेर ग्याल्बो घलेलाई पक्राउ गरेको छ।पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...