रसुवाबाट ७ किलो सुनसहित एकजना पक्राउ

रसुवाबाट ७ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं ।  रसुवाको टिमुरेबाट प्रहरीले ७ किलो सुन बरामद गरेको छ । ना ६ख ९०६८ नम्बरको कन्टेनरबाट प्रहरीले उक्त सुन समातेको हो ।

प्रहरीले कन्टेनरमा सुन लिएर आएका शेर ग्याल्बो घलेलाई पक्राउ गरेको छ।पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...