यस्तो छ नेकपाको ७७ जिल्लाका अध्यक्ष तथा सचिवहरुको नामावली

काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सूची सार्वजनिक गरियो । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । 

एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ । यस्तो छ सोमबार सार्वजनिक गरिएको जिल्ला तहका अध्यक्ष र सचिवहरुको नामावली । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...